Total Hits: 0

राफेलले लिए मेक्सिकन ओपन टेनिसबाट नाम फिर्ता

  • Posted: Wednesday, Feb 28, 2018 12:26 PM ( 4 years ago )

फागुन १६ – विश्व बरियतामा दोस्रो स्थानमा रहेका स्पेनीस खेलाडी राफेल नाडाललाई अझै पनि चोटले सताइ रहेको छ ।

वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनका बेला चोटका कारण खेल नै वाक ओभर दिएका नाडालको चोट अझै पनि निको हुन सकेको छैन । जसका कारण उनले मेक्सिकन ओपन टेनिसबाट पनि नाम फिर्ता लिएका छन् ।

क्ले कोर्टका बादशाह मानिने नाडालले अहिलेसम्म १६ वटा ग्राण्डस्लामको उपाधि जितिसकेका छन् । अष्ट्रेलियन ओपनका बेला हिम इन्जुरी भए पछि नाडालले मरिन सिलिचलाई खेल छोडेका थिए । ३१ बर्षीय नाडालले प्रशिक्षणका क्रममा अझैपनि आफनो हिप दुख्ने भएकाले स्वास्थ्यमा कुनै चुनौति लिन नसक्ने भन्दै नाम फिर्ता लिएको बताए ।

मेक्सिकन ओपनको पहिलो खेलमा नाडालले आफनै देशका फलीसियानो लोपेजसँग खेल्ने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook