Total Hits: 0

​प्रवक्ता शर्माको देउवा र पौडेललाई आग्रह : चिठीपत्रको शैली हाम्लाई छाड्नुस्

  • Posted: Tuesday, Feb 27, 2018 19:44 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति तयार भएको स्पष्ट पार्नुभएको छ । 

कांग्रेस प्रवक्ता शर्माले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा देखिएको तिक्तताप्रति संकेत गर्दै चिठीपत्रको शैली छोड्न दुवै नेतालाई आग्रह गर्नुभएको छ । 

शर्माले चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्न पनि कांग्रेस नेतृत्वलाई आग्रह गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू र आफ्नो गुटको संरक्षक बन्ने काम बाहेक केही नगरेको र सबै निकाय र भातृ संगठनलाई तहसनहस बनाएको आरोप लगाउनुभएको थियो । 

पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा चार पृष्ठ लामो अवधारणापत्र बुझाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook