Total Hits: 0

​नेपालको विकेट झर्ने क्रम जारी, तेस्रो विकेट पनि गयो

  • Posted: Tuesday, Feb 27, 2018 19:26 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ –  विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो अभ्यास खेल खेलिरहेका छन । पहिलो अभ्यास खेलमा १ सय ७२ रनको लक्ष्य सहित जबाफी ब्याटिङमा उत्रेको नेपालको  तेस्रो विकेट गएको छ ।

पहिलो विकेटको रुपमा नेपालका ओपनर ब्याट्सम्यान दिलिप नाथ ४ रन बनाएर आउट भए भने दोस्रो विकेट अर्का ओपनर ज्ञानेन्द्र मल्ल १२ रन बनाएर आउट भए । नेपालको तेस्रो विकेटको रुपमा अनिल शाह ११ रनमा आउट भए ।

अहिले क्रिजमा कप्तान पारश खडका शरद भेषावकर खेलिरहेका छन । ताजा अवस्थामा नेपाल ८ ओभरमा ३९ रन बनाएर खेलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook