Total Hits: 0

​पार्टीले गल्ती स्वीकारेको भन्दै सांसद शाहीले फिर्ता लिए राजीनामा

  • Posted: Tuesday, Feb 27, 2018 18:54 PM ( 4 years ago )

सुर्खेत, फागुन १५ – मुगुबाट निर्वाचित कर्णाली प्रदेशका एमालेका सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिनुभएको छ ।

  

प्रदेशको सरकार गठनमा पार्टीले गलत निर्णय गरेको भन्दै अन्यायको विरुद्धमा सांसद पद र पार्टीको साधारण सदस्यता नरहने गरी राजीनामा दिनुभएको थियो । 
पार्टीले गल्ती स्वीकार गर्दै अबका दिनहरूमा यस्तो कार्य नगर्ने बताएपछि आफूले राजीनामा फिर्ता लिएर काममा फर्किएको सांसद शाहीले बताउनु भयो । 

शाही मंगलबार बसेको  प्रदेशसभाको बैठकमा सहभागी हुनुभएको थियो ।  नेतृत्वले गल्ती भएको स्वीकारेले राजिनामा फिर्ता लिन आफूलाई पत्र आएकाले मंगलबारदेखि आफ्नो काममा फर्किएको उहाँले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook