Total Hits: 935

भिरबाट लडेर एक जनाको मृत्यु

  • Posted: Tuesday, Feb 27, 2018 16:50 PM ( 3 years ago )

ओखलढुंगा, फागुन १५ – ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर –१ बलखुका ४८ वर्षीय रामबहादुर थापा मगरको भीरबाट लडेर ज्यान गएको छ । 

सिस्नेरीबाट बलखु जाने क्रममा सुनकोशी गाउँपालिका –३ बोहोरमा भिरबाट लडेर मंगलबार दिउँसो १ बजे घटनास्थलमै ज्यान गएको हो ।
भिरबाट लडेपछि मगरको घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook