Total Hits: 0

​डीपीएलको सह–प्रायोजक जगशक्ति टीएमटी बार

  • Posted: Tuesday, Feb 27, 2018 16:23 PM ( 4 years ago )

काठमाडौं, फागुन १५ – धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको सह–प्रायोजकका रुपमा जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले निरन्तरता दिएको छ । 

पहिलो संस्करणमा पनि सह–प्रायोजक रहेको जगशक्तिले यसपटक पनि डीपीएलसँग सहकार्य गरेको हो । अघिल्लो संस्करणमा ७ लाख रुपैयाँको प्रायोजन गरेको जगशक्तिले यसपटक त्यो रकम बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook