Total Hits: 0

​सिरियामा भैरहेको नरसंहारको विरोधमा विद्यार्थी संगठनले राष्ट्रसंघीय कार्यालयमा धर्ना दिने

  • Posted: Tuesday, Feb 27, 2018 11:49 AM ( 4 years ago )

काठमाडौं, फागुन १५ – सिरियामा भैरहेको मानव नरसंहारको विरुद्धमा मंगलबार संयुक्त विद्यार्थी संगठनले नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालय अघि धर्ना दिने भएका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको मंगलबार बिहान बसेको बैठले सिरियामा  भैरहेका आक्रमणबाट दिनँहु सयौं बालबालिकासहित हजारौंको ज्यान गएको भन्दै संयुक्त राष्ट्रसंघीय कार्यालय अगाडि धर्ना दिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।

विद्यार्थी संठगनले सिरियामा मानव नरसंहार बन्द गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने, विद्यार्थीलाइ पढ्न दिनुपर्नेलगायतका माग राखेर धर्ना दिने विद्यार्थी नेताहरुले जनाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook