Total Hits: 0

मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

  • Posted: Monday, Feb 26, 2018 17:52 PM ( 4 years ago )

सुर्खेत, फागुन १४ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने हुनुभएको छ  । मंगलबार हुने प्रदेशसभाको बैठकमा उहाँले सरकारका लागि विश्वासको मत लिन लाग्नुभएको हो । 

संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

कर्णाली प्रदेशमा वाम गठबन्धन आवद्ध एमाले, माओवादीको ३२ मत रहेको छ । कर्णाली प्रदेशमा जम्मा सांसद ३९ जना रहेका छन् ।

सत्ता साझेदार पार्टी एमाले र माओवादी केन्द्रले विश्वासको मत दिने भएकाले मंगलबार सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । कर्णाली प्रदेशको बैठक मंगलबार १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook