Gallery - 2014

सुन्तलाको सिजन

सुन्तलाको सिजन

इलामको बरबोटे गाविसको तोरीबारीमा सुन्तला संकलन गर्दै व्यापारी । यसबर्ष उत्पादन बढ्दा सुन्तलाको मूल्यमा कमी आएको छ । तस्वीर: उज्यालो

Advertisement