Gallery - 2014

ट्रायल दिने ठाउँ

ट्रायल दिने ठाउँ

ललितपुरको एकान्तकुनामा तयार गरिएको ट्रायल दिने ठाउँ । पुरानो ट्रायल दिने ठाउँ को बारेमा गुनासो आएपछि यातायात कार्यालय आफैले यो ठाउँ बनाएको हो । तस्विर: अर्जुन पोख्रेल/ उज्यालो

Advertisement