Gallery - 2014

हेलो, सुन्नु भो ।।।

हेलो, सुन्नु भो ।।।

सञ्चारको विकल्प नभएको दैलेखको तल्लो डुंगेश्वरमा एक महिला आफन्तलाई सीडीएमए फोनबाट कुरा गर्दै । कर्णाली राजमार्गमा पर्ने यो भेगमा कुनै पनि मोवाइलको नेटवर्क टिप्दैन, सीडीएमए फोन पनि मुश्कीलले सुनिन्छ । तस्विर: अमर सुनार/उज्यालो

Advertisement