Gallery - 2014

घाम प्यारो

घाम प्यारो

ललितपुर धोवीघाटमा बिहानको पारिलो घाममा पढ्दै गरेका केटाकेटी । साथमा घाम तापेर सुतिरहनुभएकी उनीहरुकी हजुरआमा र पालेको कुकुर । तस्बिर: उज्यालो

Advertisement