Gallery - 2014

१२ घण्टे सेवाको सुरुवात

१२ घण्टे सेवाको सुरुवात

सेवाग्राहीको घुईंचो लाग्ने सरकारी कार्यालयमा मंगलबारदेखि सुरु भएको १२ घण्टे सेवा अन्तर्गत सेवाग्राहीलाई नागरिकता दिएर शुभारम्भ गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । तस्बिर: अर्जुन पोख्रेल/ उज्यालो

Advertisement