Gallery - 2014

मान्छे खोज्दै मकवानपुरे

मान्छे खोज्दै मकवानपुरे

झण्डै ६ महिनाअघि मकवानपुरबाट उद्दार गरेर सौराहा ल्याइएको जंगली गैंडा । मकवानपुरे नामले चिनिने यो गैंडा जैविक विविधता संरक्षण केन्द्रको परिसरमा बेलाबेला यसैगरी जंगलबाट चर्न आउँछ । तस्विर : मिलन तिमिल्सिना/उज्यालो

Advertisement