Gallery - 2014

सानी नानी बसी बसी भर्छिन् पानी

सानी नानी बसी बसी भर्छिन् पानी

बाँकेमा जडान गरिएको कान्जिपम्प । हातेपम्पको तुलनामा कान्जिपम्पबाट पानी तान्न सजिलो भएपछि बालबालिकाले पनि पानी भर्न सक्छन् । तस्विर : पी.टी.लोप्चन/उज्यालो

Advertisement