Gallery - 2014

रुखमा जुनार

रुखमा जुनार

रामेछापको ओख्रेनी गाविसमा लटरम्म फलेको जुनार । यसबर्ष गत बर्षको अनुपातमा दश प्रतिशतले जुनार उत्पादनमा कमी आएको छ । तस्वीर: दीपक भट्ट/उज्यालो

Advertisement