Gallery - 2014

पशुलाई लुगा

पशुलाई लुगा

लुगा ओढाइएका बाख्राका पाठा रौतहटको कटहरियामा । तराईमा विहानीपख बाक्लो हुस्सु लाग्न थालेपछि चिसोबाट बचाउन पशु चौपायालाई समेत लुगाफाटा ओढाईदिने गरिन्छ । तस्बीर: पी.टी. लोप्चन/ उज्यालो

Advertisement