Gallery - 2014

पल्टिएको ट्रक

पल्टिएको ट्रक

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमारा हुँदीखोलामा पल्टिएको ट्रक । ट्रक पल्टिँदा ४ जनाको ज्यान गएको छ । तस्विर : केशव अधिकारी/उज्यालो

Advertisement