Gallery - 2014

खाँबाको टुप्पाबाट फुटबलको रमिता

खाँबाको टुप्पाबाट फुटबलको रमिता

नेपालका धेरै गाउँमा झै बाँके जिल्लाको विकट मानिने राप्ती पारिको बैजापुर गाउँमापनि युवाहरु फुटबल खेल्न जति आनन्द मान्छन्, त्यस्तै आनन्द मानेर हेर्छन् भविष्यका खेलाडी पनि । तस्विर : उज्यालो

Advertisement