Gallery - 2014

मन्त्रीको उपदेश कार्यकर्ताको उपहास

मन्त्रीको उपदेश कार्यकर्ताको उपहास

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीको निवासमा पुग्ने कार्यकर्ताले मन्त्रीले पान खाएर थुक्न मनाही छ भनेर टाँसेको सूचनामा छैन भनेर लेखिदिए । तस्विर : उज्यालो

Advertisement