Gallery - 2014

मोलतोल

मोलतोल

खोटाङको उत्तरी क्षेत्रको व्यपारिक केन्द्र बाक्सिलामा सुर्ती किनमेल गर्दै स्थानीय । स्वास्थ्यका लागि हानीकारक भएपनि जिल्लामा सुर्तीको प्रयोग घटेको छैन । तस्विरः दमन राई/उज्यालो

Advertisement