Gallery - 2014

चिसो पानीमा पसेरै सरसफाई

चिसो पानीमा पसेरै सरसफाई

जुम्ला चन्दननाथ नगरपालिका अन्तर्गत खलंगा बजारको बिचमा रहेको जुँगाड खोलाको माइनस ४ डिग्रीको पानीमै पसेर सरसफाई गरिएको छ । तस्विर : नेत्र शाही/उज्यालो

Advertisement