Gallery - 2014

लटरम्म तोरी

लटरम्म तोरी

रामेछापको खाँडादेबी गाबिसमा लटरम्म फुलेका तोरी । पछिल्लो समयमा तेल पेल्नको लागि किसानहरूले तोरी प्रशस्त मात्रामा लगाउन थालेका छन् । तस्विर: दीपक भट्ट/ उज्यालो

Advertisement