Gallery - 2014

१ सय ५ वर्षको उमेरमा नागरिकता

१ सय ५ वर्षको उमेरमा नागरिकता

जाजरकोटको पुन्मा ९ दोकानकी १०५ वर्षीय तुल्सरी कामीलाई नागरिकता दिँदै प्रमुख जिल्ला अधिकरी हीरालाल चौधरी । तस्बिर : राजेन्द्र कार्की/उज्यालो

Advertisement