Gallery - 2014

माला किन्ने

माला किन्ने

काठमाडौँको वसन्तपुरमा रुद्राक्षको माला बेच्दै व्यापारी । विदेशी पर्यटकले रुची राख्ने भएकाले गाउँ गाउँबाट आएकाहरुले वसन्तपुरमा रुद्राक्षको माला डुलाउने गर्छन । तस्विर: दीपा तिमल्सिना/ उज्यालो

Advertisement