Gallery - 2014

छानामा नभए बारमा

छानामा नभए बारमा

बाँके जिल्लाको कचनापुर १ गावर गाउँको एक घरमा टेलिभिजन हेर्न राखिएको डिस । गाउँघरमा आजकाल सोलर प्यानलको बिजुली, ब्याट्री र डिस एण्टेनाबाट टेलिभिजन हेर्ने मानिस बढेका छन् । तस्विर : उज्यालो

Advertisement