Gallery - 2014

सहमति खोज्ने प्रयास

सहमति खोज्ने प्रयास

संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासमा नेताहरुसँग भेटवार्ता थालेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश शनिबार कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग छलफल गर्दै । तस्विर : मिलन तिमिल्सिना/उज्यालो

Advertisement