Gallery - 2014

अरिंगालको बिगबिगी

अरिंगालको बिगबिगी

आफ्नै बारीमा आधा दर्जन अरिंगालले टोकेर खप्न नसकेपछि उपचारका लागि सुर्खेतको दशरथपुर प्राथमिक स्वास्थ केन्द्रमा ल्याईएकी महिला । कार्तिक १७ गते अरिंगालले टोकेर दशरथपुर ९ मा अर्की एक महिलाको ज्यान गयो । तस्विर: उज्यालो

Advertisement