Gallery - 2014

प्रसाद ग्रहण

प्रसाद ग्रहण

कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेका राष्ट्रपति डा. रामबरण यादवलाई प्रसाद दिँदै तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी । तस्विर: रमेश गिरी/उज्यालो ।

Advertisement