Gallery - 2014

समस्याको निकास

समस्याको निकास

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नजिकको कालिञ्जोर पुलमा यात्रु बस बिग्रिएर बाटो अबरुद्ध भएपछि गाडीलाई ठेलेर बाटो खुलाउँदै यात्रुहरु । तस्बिर : जनार्दन पोखरेल/ उज्यालाे

Advertisement