Gallery - 2014

एअरपोर्टमा ढुंगा

एअरपोर्टमा ढुंगा

इलाममा निर्माणाधीन फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको कच्ची धावनमार्गको डिलमा थुपारिएका ढुंगा । कच्ची धावनमार्ग बनिसके पनि थप बजेट नहुँदा विमानस्थल मुनिका वासिन्दा जोखिममा छन् । तस्विर : उज्यालो

Advertisement