Gallery - 2014

इलामका परेवा

इलामका परेवा

इलाम चोक बजारमा परेवालाई चारो दिंदै युवक । इलाम बजारका परेवालाई अक्षयकोष स्थापना गरी चारो खुवाउने व्यवस्था छ । तस्विर : उज्यालो

Advertisement