Gallery - 2014

वैकल्पिक बाटो

वैकल्पिक बाटो

रसुवाको रसुवा गढी नाकामा सामान लिनको लागि बसेको कन्टेनरको लाइन । पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएपछि तातोपानी भन्सारबाट नेपाल ल्याइने सामान यो बाटोबाट ल्याउन थालिएको छ । तस्बिरः बलराम घिमिरे/उज्यालो ।

Advertisement