Gallery - 2014

जलमग्न जमल

जलमग्न जमल

पानी परेर पोखरीजस्तो भएको जमलमा हिँड्दै गरेका बटुवा । ढल निकासको व्यवस्था नहुँदा काठमाडौंका धेरै सडक पानी परेको बेला यसैगरी पोखरीजस्तो हुन्छ । तस्बिरः मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement