Gallery - 2014

पाटनको गाईजात्रा

पाटनको गाईजात्रा

गाईजात्राको उपलक्ष्यमा ललितपुरको पाटनमा निकालिएको साँस्कृतिक झाँकी । यसमा कृष्ण सहित राधा, रुक्मिणीले नगर परिक्रमा गर्ने र भक्त प्रल्हादले सडकमा सेतो कपडा बिछ्याएर स्वागत गरेको देखाइएको थियो । तस्बिर: सिल्भिया राजोपाध्याय्/उज्यालो ।

Advertisement