Gallery - 2014

सडक मर्मत

सडक मर्मत

वर्षाका कारण बिग्रेको हिले–भोजपुर नारदमुनि सहायक राजमार्गको मर्मत गरिँदै । सडक मर्मतमा बस व्यवसायी र मजदुर आफै सक्रिय भएका छन् । तस्बिर: श्यामकृष्ण दाहाल/उज्यालो ।

Advertisement