Gallery - 2014

भटमासको भारी

भटमासको भारी

भटमासको भारी बोकेर बारीबाट घरतिर फर्किंदै काठमाडौं मच्छेगाउँकी एक महिला । काठमाडौं उपत्यकाको छेउछाउमा अहिले भटमासको कोसा फल्ने बेला भएको छ । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement