Gallery - 2014

विरामी स्वास्थ्य चौकी

विरामी स्वास्थ्य चौकी

उत्तरी म्याग्दीको भगवती गाविसको उपस्वास्थ्य चौकी भवन । बिरामीलाई निको पार्ने ठाउँ उपस्वास्थ्य चौकीको भवन आफै भने भत्किने अवस्थामा पुगेको छ । तस्बिरः प्रताप बानियाँ/उज्यालो ।

Advertisement