Gallery - 2014

जलमग्न शहर

जलमग्न शहर

बाढीका कारण जलमग्न बनेको कञ्चनपुरको महेन्द्रनगर । लगातारको वर्षापछि आएको बाढीका कारण सुदूरपश्चिमका धेरै जिल्लामा जनजीवन प्रभावित भएको छ । तस्बिरः सुरेश पन्त/उज्यालो ।

Advertisement