Gallery - 2014

सिद्धबाबा, रक्षा गर !

सिद्धबाबा, रक्षा गर !

बुटवल र पाल्पाको सिमानामा सिद्धार्थ राजमार्गको छेवैमा रहेको सिद्धबाबा मन्दिर । मन्दिरदेखि कालीमाटीसम्मको १२ किलोमिटर सडक क्षेत्रमा वर्षायाममा पहिरो जाने र ढुंगा खस्ने हुँदा धेरैले ज्यान गुमाउँछन् । तस्बिर: देव पचभैया/उज्यालो ।

Advertisement