Gallery - 2014

टमाटर टोल

टमाटर टोल

काठमाडौं कीर्तिपुरको सल्यानस्थानमा देखिएको टमाटर फार्म । यहाँ जग्गा भाडामा लिएर टनेलमा गोलभेंडा खेती गर्ने व्यवसायीहरु धेरै छन् । अहिले गोलभेंडाको भाउ नभएको किसान र व्यवसायीले गुनासो गर्दै आएका छन् । तस्बिर : मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement