Gallery - 2014

खर्पनमा तेल

खर्पनमा तेल

ललितपुरमा खर्पनमा राखेर तेल बेच्न हिँडेका एक ब्यापारी । बजारमा प्रशोधित तेल सजिलै पाइने भएपनि अप्रशोधित तेल अझै प्रयोगमा छ । तस्बिर: सुनिल न्यौपाने/उज्यालो ।

Advertisement