Gallery - 2014

भोट त हाल्नै पर्‍यो

भोट त हाल्नै पर्‍यो

काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वरको एक मतदात केन्द्रमा मतदान गर्न लाइनमा उभिएका मतदाताहरु । संविधानसभा उपनिर्वाचनमा मतदाताको खासै उत्साह देखिएको छैन । तस्बिर: सुनिल न्यौपाने/उज्यालो ।

Advertisement