Gallery - 2014

धान भित्र्याउने चटारो

धान भित्र्याउने चटारो

नुवाकोटको कल्याणपुरमा चैते धान झार्दै किसानहरु । चैतमा लगाइएको धान भित्राउन हिजोआज किसानहरु व्यस्त छन् । तस्बिरः नवदीप अजनबी/उज्यालो

Advertisement