Gallery - 2014

धर्मादित्यको सम्झना

धर्मादित्यको सम्झना

पहिलो नेपालभाषा प्रकाशन दिवस मनाउने क्रममा ललितपुरको पुल्चोकस्थित नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यको शालिकमा खादा ओढाउदैं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ । तस्बिर : राजेन्द्र शाक्य/उज्यालो

Advertisement