Gallery - 2014

ठगी रोक्ने पहल

ठगी रोक्ने पहल

काठमाडौंको कलंकीचोकमा राखिएको ट्याक्सी भाडादरको जानकारी । ट्राफिक प्रहरीले नयाँ बसपार्क, कोटेश्वर र पुरानो बसपार्कमा पनि यसैगरी भाडादरको जानकारी लेखिएको होर्डिङबोर्ड राखेको छ । तस्बिर: मिलन तिमिल्सिना/उज्यालो ।

Advertisement