Gallery - 2014

खच्चडको ढाडमा ग्यास

खच्चडको ढाडमा ग्यास

डोल्पा सदरमुकाम दुनैमा खच्चडलाई बोकाएर एलपी ग्यासको सिलिन्डर ढुवानी गरिँदै । जाजरकोटको खलंगाबाट तीन दिनमा पुगिने दुनैमा एक सिलिन्डर ग्यासको चारहजार पर्छ । तस्बिर : राजेन्द्र कार्की/उज्यालो ।

Advertisement