Gallery - 2014

आफ्नै सीप

आफ्नै सीप

म्याग्दीको पुलाचौर ५ का ८५ वर्षीय वृद्ध नरबहादुर खत्री डोको बुन्दै । परम्परागत सीपमा आधारित रहेर उहाँले डोको, भकारी, थुन्सेलगायतका बाँसका सामग्री बुन्दै आउनुभएको छ । तस्बिर : प्रताप बानियाँ/उज्यालो ।

Advertisement