Gallery - 2014

जिब्रो छेड्ने जात्रा

जिब्रो छेड्ने जात्रा

बिस्केट जात्रामा मनाइने थिमी बोडेको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेका ३४ वर्षीय जुजुभाइ बाँस श्रेष्ठ । उहाँले छैटौं पटक जिब्रो छेड्नु भएको हो । तस्बिर रमेश गिरी/उज्यालो ।

Advertisement