Gallery - 2014

लडिएला है

लडिएला है

नुवाकोटको शिखरबेसी र राउतबेसीको सीमामा पर्ने तादीखोला तर्न बनाइएको अस्थायी फड्केबाट खोला पार गर्दै दुई बालिका । तस्बिर : नवदीप अजनबी/उज्यालो ।

Advertisement